जिप दुर्घटना हुँदा ३ घाइते, एक घरमा क्षति

असल शासन प्रतिनिधि

नेपालगन्ज– जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् भने एक घरमा क्षति पुगेको छ । अछामको मंगलसेनदेखि कालागाउँतर्फ गइरहेको से१ज ११२२ नम्बरको जिप मंगलसेन नगरपालिका वडा नम्बर ९ वलीगाउँको डाँडामा दुर्घटनामा परेको हो । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ भने घरमा पनि सामान्य क्षति भएको छ ।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech