हात्तीपाइलेविरुद्धको औषधि सेवन सुरु

असल शासन प्रतिनिधि

बाँके / बाँकेमा शुक्रबार देखि हात्तिपाइले रोगविरुद्धको औषधी सेवन सुरु गरिएको छ ।

बाँकेका सबै स्थानीय तहमा औषधी सेवन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँके जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाईले रोगबिरुद्धको औषधी खुवाउने लक्ष्य राखिएको छ ।

गर्भवती, सुत्केरी र सिकिस्त बिरामी बाहेक २ वर्षमाथिका सबैले औषधि सेवन गर्न सक्ने छन ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech