चोरीका सात मोटरसाइकल बरामद

असल शासन प्रतिनिधि

कञ्चनपुर/ कञ्चनपुर प्रहरीले चोरीका ७ वटा मोटरसाइकल बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उक्त चोरीका मोटरसाइकल बरामद भएका हुन् । बरामद मोटरसाइकल मूल्य अन्दाजी ७ लाख २५ हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  बरामद मोटरसाइकल आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

 

  • २३ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech