गुलरियामा पबित्रा

असल शासन प्रतिनिधि

गुलरिया/बर्दियाको गुलरियामा बासको उप–शाखा गठन भएको छ ।

पौष १७ गते पवित्रा शर्माको अध्यक्षतामा सो उपशाखा गठन भएको हो ।

उप–शाखाको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः प्रेम बहादुर शाही, ध्रुव सलामी, सुनिल कुमार लोध, सपना थारु रहेका छन् भने सदस्यहरुमा क्रमशः शंकर खत्री, जयश्वर सुबेदि, दिवाकर पौडेल र पुष्पा शर्मा रहेका छन ।

बास केन्द्रीय सचिव खुमेश सुबेदि, पुर्व केन्द्रीय कोषाध्यक्ष सत्य प्रकाश यादव र बास पुर्व केन्द्रीय सदस्य नैन सुनारको उपस्थितिमा उक्त उप–शाखा गठन भएको हो ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech