कटुवा पेस्तोलसहित कुर्मी पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको गनापुरमा कटुवा पेस्तोलसहित १ जनालाई पक्राउ परेका छन् । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्टोलसहित पक्राउ गरेको हो ।

इलाका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले आइतबार दिउँसो साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए । पेस्टोलसहित कुर्मीलाई इप्रका कोहलपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी खनालले जानकारी दिए ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech