ब्राउन सुगरसहित एक पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ब्राउन सुगरसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २५ वर्षीय मोहमद अली कबडिया १९ ग्राम ५२० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech