डुडुवाका ज्येष्ट नागरिकलाई यसरी वितरण गरियो न्यानो कपडा (फोटोफिचर)

असल शासन प्रतिनिधि

नेपालगन्ज/ डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो सामाग्री प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई ढोग्दै सामाग्री हस्तान्तरण गरेका थिए । सामाग्री प्राप्त गर्नेहरू हर्षित थिए ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech