स्थानीय निर्वाचनका लागि फागुन ५ देखि दल दर्ता गरिने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।
बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech