बास बैतडी शाखामा आशा

असल शासन प्रतिनिधि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा भएको युवाहरुको भेलाले बास बैतडी जिल्ला शाखा पूर्नगठन गरेको छ ।
आशा भट्टको अध्यक्षतामा गठित शाखाको उपाध्यक्षमा योगेश मौनी, सचिबमा रेजीना टेलर, सह सचिबमा ललिता चन्द र कोषाध्यक्षमा निशा भट्ट चयन भएका छन् । यसैगरी शाखाको सदस्यहरुमा क्रमश ः मनोज पाण्डेय, लक्ष्मी भण्डारी, प्रकाश बोहरा, निशा लावड, चेतना बोहरा र दमन्ती भट्ट रहेका छन् ।

 

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech