बुद्ध एयर खरायोसँग ठोकीयो

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज बिमान स्थलमा बुद्ध एयरको जहाज खरायोसँग ठोकीएको छ ।
काठमाडौंबाट नेपालगञ्ज आउदै गरेको बुद्ध एयरको फ्लाईट नम्वर ४०९ को जहाज नेपालगञ्ज एयरपोर्टमा अवतरणको क्रममा खरायोसँग ठोकिएको हो । चैत्र २१ गते सोमबार साँझ करिब ८ः०५ बजे उक्त घट्ना भएको प्रत्यक्षदर्शीहरुले बताए । उक्त घट्नाबाट कुनै पनि क्षती नभएको र जहाज नेपालगन्जबाट नियमित यात्रु लिएर काठमाडौं फर्किईसकिएको नेपालगन्ज विमानस्थल श्रोतले जनाएको छ ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech