सातौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली

असल शासन प्रतिनिधि

नेपालगन्ज / महिला जागृती सेलका संस्थापन अध्यक्ष क्रान्ती देवी भट्टको निधनको ७औं दिनको पुण्य तिथिमा श्रद्धाञजली सभा गरीएको छ ।
हिंसा पिडित महिलाहरुका लागि जिवन भर आसा र भरोसाको केन्द्रको रुपमा स्थापीत भट्टको निवास नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा श्रद्धाञ्जली सभा गरीएका हो । श्रद्धाञ्जली सभामा नेपालगन्जका विभिन्न स्थानबाट मानिसहरु आएर उनको तस्विरमा फुल अर्पण गर्दै श्रद्धाञ्जली अर्पर्ण गरेका थिए । बि.स. २०११ माघ ८ गते जम्मिएकी भट्टको बि.स. २०७८ चैत्र २९ गते निधन भएको थियो ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech