बास नेपाल डडेल्धुरामा राकेश

असल शासन प्रतिनिधि

डडेल्धुरा/बास नेपाल डडेल्धुरा जिल्ला शाखा पुर्नगठन भएको छ । सोमवार बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहरा, मनोसामाजिक कार्यकर्ता सिर्जना ऐडी र कार्यक्रम सहायक अशोक रावलको उपस्थितिमा शाखा पुर्र्नगठन भएको हो ।

भेलाले ११ सदस्यीय शाखा कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष राकेश दयाल, उपाध्यक्ष भावना पौडेल, सचिव ममता भट्ट, सहसचीव भुवन बिष्ट र कोषाध्यक्षमा पुरन महता सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा तर्कराज भट्ट, अनुप बिक्रम मल्ल, सागर ताम्राकार, सिर्जना ऐडी, राधा फुलारा र सुरत तमोली चयन भएका छन । गठित शाखाले भ्रष्ट्राचार बिरुद्ध खबरदारी गर्ने अध्यक्ष राकेश दयालले बताए ।

 

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech