भुजईगाउँमा दुर्घटना

असल शासन प्रतिनिधि

बाँके/ नेपालगन्जको वडा नम्बर १८ होटल सोल्टी मोड, भुजईगाउँमा मङ्गलवार बेलुका दुर्घटना भएको छ ।

ट्र्कले बिपरित दिशातिरबाट आईरहेको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार घाईते भएका छन् ।

भे १ ख ३५०६ नम्बरको ट्रकले भे ६ प ६००२ नम्बरको मोटर साईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दिपेश सार्की र लाल बहादुर सुनार घाइते भएका छन् ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।

  • २५ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech