पल्टियो गाउँपालिकाको गाडी

असल शासन प्रतिनिधि

अछाम/अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४ को सडकमा गाडि पल्टिएको छ ।

ढकारी गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी अनियन्त्रि भई साँफेबगर नगरपालिका ४ स्थित ईन्द्रसरा पेट्रोलपम्प नजिकै धनगढीबाट मंगलसेन आउदै गर्दा शनिबार बिहान ५ बजे साँफेबगरको सडकमा पल्टिएको हो ।

जिपमा सवार रहेका ढकारी गाउपालिका अध्यक्ष प्रकास साँउद लगायत ६ जना रहेका जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख निमित्त कैलाश सिंह बिष्टले बताए ।

सवारी चालक ललि नेपाली सामान्य घाईते भएपछि धुब्रतारा हस्पिटल प्रालिमा उपचार पछि पठाईएको प्रहरीले जनाएको छ ।

  • २८ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech