नापीमा आगो !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज स्थित नापी कार्यालयमा आगलागी भएको छ ।

शनिबार बन्द रहेको कार्यालयको कम्प्युटर कक्षमा आगलागि भएको हो ।

कार्यालय बन्द रहकै अवस्थामा कार्यालयको कम्पूटर कक्षमा आगलागी हुँदा सो कक्षमा रहेका सबै जलेर नष्ट भएको छ ।

आगलागी अहिले नियन्त्रणमा आएको भएपनि आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्न बाकी रहेको प्रहरीको भनाई रहेको छ ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech