काठमान्डौंमा बालेन र प्रशान्त !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच काठमान्डौंमा भेटघाट भएको छ ।

भेटघाटको क्रममा मेयर बिष्टले काठमान्डौंका मेयरलाई नेपालगन्ज भ्रमणको निम्तो दिएका छन् । बालेनले नेपालगन्ज भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंका मेयरले नेपालगन्जका लागि आवश्यक सहयोगका लागि समन्वय गर्ने वचन दिएका छन् ।

 

  • १ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech