रहेनन् आशाराम

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कलारत्न आशाराम मौर्यको निधन भएको छ ।

लामो समय देखि उपचारको क्रममा रहेका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको हो ।

उनको दाहसंस्कार उनक्क पैत्रिक गाउँ नेपालगन्जको इन्द्रपुरमा हुने उनका निकटम मित्र बिष्णुलाल कुम्हाल ले जानकारी दिएका छन् ।

कलारत्न मौर्यको निधनबाट कला क्षेत्र र सिङ्गो नेपालगन्ज स्तब्ध बनेको छ ।

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech