कपास बिकास समितीको निरिक्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका अधिकारीहरुले खजुरा स्थित कपास बिकास समिति बाँकेको निरिक्षण गरेका छन् ।

मन्त्रालयका उपसचिव निर्मल न्यौपाने, उपसचिव बिष्णुहरि उपाध्याय,  शाखा अधिकृत जगत भुसाल लगायतले कपास बिकास समितीको निरिक्षण गरेका हुन् ।

निरिक्षणको क्रममा समितीका कार्यकारी प्रमुख बुद्ध बहादुर थापाले कपास बिकास समितीबारे जानकारी गराएका थिए । निरिक्षणमा कपास बिकास समितीका अध्यक्ष हेमन्त राज काफ्लेको उपाथिती रहेको थियो ।

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech