महेन्द्रनगरमा भीषण आगलागी

असल शासन प्रतिनिधि

महेन्द्रनगरमा भीषण आगलागी

कंचनपुर/ कंचनपुरको महेन्द्रनगरमा भीषण आगलागी भएको छ।

भिमदत्त नगरगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा भीषण आगलागी भएको गैसस महासंघ नेपाल कन्चचनपुरका सचिव अमिर तिरुवाले बताए ।

कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगलागी भएको बताईएको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ ।

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech