नेपालगन्जको नगरसभामा बिबाद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाको बिहिवार भएको नगरसभामा बिबाद भएको छ ।

नीति तथा कार्यक्रममा वडाध्यक्ष तथा सदस्यहरुसँग सुझाव नलिएको भन्दै सभाम बिबाद भएको हो । केही वडाध्यक्ष तथा सदस्यहरुले नगरसभामा विरोध जनाए पछि बिबाद भएको बताईएको छ ।

प्रस्तावित नीति, कार्यक्रम छलफल बिनै ल्याएको भन्दै वडाध्यक्षहरुले बिरोध जनाए पनि नगरसभा समापन भएको घोषणा गरिएको थियो ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech