अस्पतालबाट दलालहरु पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भेरी अस्पातल नेपालगन्ज भित्र दलाली गर्ने पाँच पक्राउ परेका छन् ।

विभिन्न प्रलोभन दिई अस्पतालबाट अन्यत्र पठाउन संलग्न पाँच जनालाई बाके प्रहरीले पक्राउ गरेको हो ।

अस्पताललाई दैनिक लाखौं रुपैयाँ राजश्व घाटा लगाउन संग्लन पाँच जनालाई जिप्रका बाँकेद्वारा पक्राउ गरी थुनामा राखेको अस्पताल बिकास समितीका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

कसैले कुनैपनि सेवालीन अस्पताल बाहिर पठाउन खोजेमा अस्पातल प्रसाशन संग सम्पर्क गर्न श्रेष्ठले अनुरोध गरेका छन् ।

  • १४ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech