बास बझाङमा रमेश

असल शासन प्रतिनिधि

बास नेपालको बझाङ शाखा पुनर्गठन भएको छ । असार २५ गते नेपाल पत्रकार महासंघ बझाङका सचिब ललित बहादुर सिंहको उपस्थितिमा सम्पन्न भेलाले शाखा पुनर्गठन गरेको हो ।

पुनर्गठित शाखाको अध्यक्षमा रमेश बहादुर सिंह सर्बसम्मत चयन भएका छन् । शाखाको उपाध्यक्ष, सचिब, सह(सचिब र कोषाध्यक्षमा क्रमशः रुपक खड्का, टेकेन्द्र बोहरा, सुनिल मण्डल र कल्पना उपाध्याय चयन भएका छन् । यसैगरी सदस्यहरुमा भुमिराज पिठातोली र शेर बहादुर जेठारा चयन भएका छन् । सबै जनालाई हार्दिक बधाई ।

  • २६ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech