बाल यौन दुराचार मुद्धाका फरार नाउ पक्राउ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बाल यौन दुराचार मुद्धाका फरार अनिस नाउ पक्राउ परेका छन् ।

उनलाई बाँके प्रहरीले पक्राउ गरि बाँके जिल्ला अदालत बुझाएको छ ।

बाँके डुडुवा गाउँपालिका ४ बस्ने वर्ष ३३ को अनिस नाउलाई बाँके जिल्ला अदालतले २०७८ कार्तिक ३० गते ३ महिना ८ दिन कैद तोककोमा नाउ हालसम्म फरार रहेका थिए ।

  • २७ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech