गुराँशेमा गोलि चल्यो

असल शासन प्रतिनिधि

दैलेख/ दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ ।

गाउँपालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गरिएको प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन् । प्रहरीले आन्दोलन अनियन्त्रित भएपछी गोलि चलाएको बताएको छ ।

घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।

  • ३१ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech