खोटाङमा भुकुम्प

असल शासन प्रतिनिधि

खोटाङ/आईतवार  बिहान खोटाङको साकेला गाउँपालिका ५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ ।

बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प जाँदा आसपासका केही घरहरुमा भौतीकरुपमा क्षति भएतापनि अहिले सम्म मानबिय क्षति भने नभएको खबर प्राप्त भएको छ ।

केही समाचारहरुमा अतिरञ्जित तरीकाले ७२ सालका फोटोहरु र भिडियो सामाग्रीहरु प्रकाशन प्रशारण गरेतापनि अबस्था त्यस्तो नभएको बास नेपाल बागमती प्रदेश संयोजक ईश्वर दाहालले असल शासन मिडियालाई बताए ।

  • १५ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech