नाईसमा हेमराज भट्ट

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नाईस नेपालगन्जको अध्यक्षमा हेमराज भट्ट सर्बसम्मत चयन भएका छन् ।

संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः शोभा थापा मगर, कमल शाही, माधव कार्की र राष्टि बुढा मगर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा क्रमशः तपेन्द्र बहादुर मलाती, रबिन्द्र बोहरा, लोक बहादुर घर्ति, जानकी बि.क., रमिता शाह, सुमन पनेरु चयन भएका छन् । नवनिर्बाचित पदाधिकारीहरुलाई निबर्तमान अध्यक्ष नमस्कार शाहले बधाई ज्ञापन गरेका थिए ।

  • २५ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech