बाजुरामा क्षमता बिकास तालिम

असल शासन प्रतिनिधि

बाजुरा/ युनिसेफ नेपालको सहयोगमा बास नेपालले सञ्चालन गरिरहेको बाल संरक्षण परियोजना अन्तरगत शिक्षा तथा स्वास्थ्य शाखा प्रमुखहरुलाई एक दिने क्षमता अभिबृद्धी तालिम बाजुरा जिल्लाको बडीमालीका नगरपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा बाल संरक्षणको अवस्था, बाजुरा जिल्लामा रहेका बालबालिकाका सवालहरुको बारेमा छलफल हुनुका साथै बालबालिकाको क्षेत्रमा स्थानीय सरकारले गरीरहेका गतिबिधीहरुको बारेमा समेत छलफल भएको थियो ।

छलफल कार्यक्रममा बाजुरा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लताएत जिल्लाका विभिन्न पालिकाबाट शिक्षा, स्वास्थ्य, महिला बालबालिका शाखा र अन्य सरोकारवाला निकाएको सहभागिता रहेको थियो ।

  • ११ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech