बडिमालिकामा समिक्षा

असल शासन प्रतिनिधि

बाजुरा/ युनिसेफको सहयोगमा बास नेपालले सञ्चालन गरेको जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता परियोजना अन्तरगत बडिमालीका नगरपालिकामा रहेका स्वयंमसेवकहरु संग समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वयंमसेवकहरुले गरीरहेका गतिबिधीहरुको अनुभव, चुनौनी, सिकाईका साथै स्वयंमसेवकहरुले गर्नुपर्ने विषय बस्तुको बारेमा छलफल भएको थियो ।

छलफलमा सबै वडाका स्वयंमसेवकहरु सहभागि रहेका थिए । कार्यक्रममा कार्यक्रम अधिकृत गणेश मौनीको उपस्थिती रहेको थियो ।

  • ११ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech