चालिस बर्षमा नागरिकता

असल शासन प्रतिनिधि

डडेल्धुरा/ बास नेपालको पहलमा एक नेपालीले नागरिकता प्राप्त गरेका छन् ।

डडेल्धुरा अमरगढी नगरपालिका १ का करन दमाईले ४० बर्षमा नेपाली नागरिकता प्राप्त गरेका हुन् ।

बास नेपालकि मनोबिमर्ष कार्यकर्ता सृजना ऐडिको विशेष पहलमा करनका छाेरीहरू १६ बर्षिया बसन्ती दमाई, १२ बर्षिया सम्झना दमाई र ५ बर्षिया तारा दमाई र २ बर्षिय छाेरा हर्केश दमाईले जन्मदर्ता समेत पाएका छन् ।

  • ११ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech