पशु बीमाप्रती किसानको बढ्दो मोह

असल शासन प्रतिनिधि

सुर्खेत/ बर्दिया राष्टिय निकुन्ज मध्यवर्ती क्षेत्र सुर्खेत भेरी गंगा नगरपालीका को वडा नम्बर ५ मा सामुहिक बाख्रा बीमा कार्यक्रम सन्चालन गरिएको छ । भेरी गंगा नगरपालीकाको समन्वय, लिर्बड र रिनीयवल वर्ड परीयोजनाको आर्थिक सहयोगमा एक कार्यक्रम का बिच भेरी गंगा नगरपालीकाका प्रमुख यज्ञ प्रसाद ढकालले युनाइटेड इन्स्योरेन्स कम्पनीको पशु सङकेत पटा कृर्षकको बाख्रालाइ लगाइ दिएर कार्यक्रम को उदघाटन गरेका थिए।


सल्यानको कालीमाटी क्षेत्र, सुर्खेतको भेरी गंगा नगरपालीका वडा नम्बर ५ हाती खाल र गेरुवानी लगायत को क्षेत्रमा सामुदायीक स्तरमा सामुयिक कृर्षकको ३००० बाख्रालाइ बीमा गराउने लक्ष रहेको परीयोजनाका कर्णली प्रदेश प्रमुख ॠषि राम डागीले बताए ।

उक्त कार्यक्रममा भेरी गंगा नगरपालीकाका प्रमुख यज्ञ प्रसाद ढकालले राष्टिय निकुन्ज मध्यवर्ती क्षेत्र भएकाले कृर्षकको पशु चौपाया र बाली नाली बर्षेनी जंगली जनावरबाट क्षेती ब्येहोर्नु पर्ने भएकाले यसबाट हुने हानी नोक्सानी कम गर्नका लागी र नियमीत ब्यबसाय गर्नका लागी बिमा गर्नु पर्ने कुरामा जोड दिएका थिए । पशु बीमाको महत्व र यसबाट कृर्षकलाइ हुने पाइदा र दाबि भुक्त्तानी प्रकृयाका बारेमा युनाइटेड इन्स्योरेन्स सुर्खेत शाखा प्रमुख धिरेन्द्र कुमार शाही ले जानकारी गराएका थिए ।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech