नेपालगन्जको राझाँमा देउडा

असल शासन प्रतिनिधि

नेपालगन्ज / मौलिक भेषभुषा र सस्कृतीको जगेर्ना गर्ने उद्धेश्यले नेपालगन्जको राझाँमा देउडा खेल आयोजना गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा रहेको बाजुरेलि समाज नेपाल र सृजनसिल बाल क्लब थपुवाको आयोजनामा कार्तिक १५ गते खेल आयोजना गरिएको हो । आयोजक पवनराज उपाध्यायले दिएको जानकारी अनुसार उक्त खेलमा बाजुराकी चर्चित डेउडा खेलाडी चरित्रा शाही र कालिकोटका भानु पाण्डे बिच घम्सा घम्सी खेल भएको थियो। उक्त खेलमा हेर्नका लागि करिब ८०० बढीको उपस्थित रहेको आयोजकले जनाएको छ ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech