कोहलपुरमा आगलागी

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज नबिल बैंकको कोहलपुर शाखा कार्यालयमा आगलागी भएको छ । जानकारी अनुसार बुधबार बिहान करिब ५ बजे आगो लागेको बताईएको छ ।

विधुत सट भएर भएको आगलागीबाट बैंकका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।

बैंक भित्र बाट नै आगो लागेको र क्षतिको विवरण पुर्ण विवरण भने आईनसकेको प्रहरीले बताए छ । कोहलपुर नगरपालिकाबाट आएको दमकल र अन्य एक दमकल आएर अहिले आगो नियन्त्रणमा आएको थियो ।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech