प्रहरीद्वारा बालबालिका पक्राउ

असल शासन प्रतिनिधि

कैलाली/ कैलालीको धनगढी उपमहानगरपालिका ५ हसनपुरमा ग्रेडरले १५ बर्षिया चेतना साउँदलाई किचेर मारेको बिषयमा विद्यार्थीहरु आन्दोलनरत छन् ।

उक्त घटनामा न्यायको लागि आन्दोलन गरिरहेका पञ्चाेदय स्कुलका बिद्यार्थी, बालबालिकालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले पक्राउ गरि नियन्त्रणमा लिएको छ ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech