लालझाडी उपशाखामा लक्ष्मी

असल शासन प्रतिनिधि

कंचनपुर/ बागेश्वरी असल शासन क्लब (बास) नेपाल कञ्चनपुर शाखाले लालझाडी गाउँपालिकामा शनिबार उपशाखा गठन गरेको    छ ।

लक्ष्मी प्रसाद भट्टको अध्यक्षतामा ७ सदस्यिय समिती गठन भएको छ ।

उपशाखाको उपाध्यक्षमा शिव शंकर भट्ट, सचिवमा देवराज तिरूवा, सह सचिवमा सिद्धान्त राना, कोषाध्यक्षमा सरिता मल्ल, र सदस्यमा नविन चौधरी चयन भएका छन् ।

रिक्त एक सदस्य उपशाखाको पहिलो बैठकबाट मनोनित गर्ने बताईएको छ ।

  • २ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech