एसपि राठौरले भने – पहिलो प्राथमिकता तस्करी नियन्त्रण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले संचारकर्मीहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना गरेका छन् ।

सञ्चारकर्मीहरुको परिचयात्मक कार्यक्रम पश्चात प्रहरी प्रमुख राठौरले बाँके जिल्लामा मौलाउँदै गएको तस्करी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

उनले बिभिन्न ठाउँमा काम गरेको अनुभबबाट सिक्दै बाँके जिल्लामा पनि आफुले शान्ती अमन चयनको लागि डटेर काम गर्ने बताए ।

 

  • १४ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech