१७ नम्बरमा नितु

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचार बिरुद्द क्रियाशिल संस्था बास नेपालले नेपालगञ्ज उपमहानगरपालिकको वडा नम्बर १७ परसपुरमा ईकाई पुर्नगठन गरेको छ ।

मंगलबार सम्पन्न भेलाले ईकाई समिति पुनर्गठन गरी नितु प्रजापतीलाई अध्यक्षमा चयन गरेको हो ।

पुनर्गगठित ईकाई समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश अनिश ईद्रिसी, पिङकी शर्मा, रोशनी कोरी, आरती पाठक रहेका छन् भने सदस्यहरुमा आरती साहु, राज कुमारी साहु, सोनी बढही, आक्रोज बेहना, दिनेश बिश्वकर्मा र सरस्वती कोरी रहेका छन्  ।

बास नेपालका जनसम्पर्क अधिकृत माधव कुमार कार्की, कार्यक्रम अधिकृत शर्मिला थापा र बाँके शाखाका अध्यक्ष शोभा थापामगरको उपस्थितिमा ईकाई पुनर्गठन भएको थियो ।

  • १४ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech