ट्रकले ठक्कर दिँदा साइकल यात्रीको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ट्रकले ठक्कर दिँदा एक साइकल यात्रीको निधन भएको छ । नेपालगन्जको सेतु बिक चौकबाट त्रिभुवन चौकतिर जाँदै गरेको ना७ख १७ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट साइकल चालक दैलेख नारायण नगरपालिका–५ हाल नेपालगन्ज उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech