कैलालीको घोडाघोडीमा बास नेपालको उपशाखा

असल शासन प्रतिनिधि

कैलाली/कैलालीको घोडाघोडीमा बास नेपालको उपशाखा गठन भएको छ ।

कैलाली जिल्ला शाखाका अध्यक्ष चिरञ्जिवि छेडालको अध्यक्षतामा सम्पन्न भेलाले ईन्दु के.सी.को अध्यक्षतामा उपशाखा गठन गरेको हो ।

जसको उपाध्यक्षमा पारस बुढाथोकि, सचिबमा खगेन्द्र अवस्थी, सहसचिबमा पुष्पा शाही, कोषाध्यक्षमा गिता चौधरी चयन भएका छन् भने सदस्यमा ज्ञानेन्द्र बम, रुपेश देवकोटा, दिनेश बम, मुकुन्द रसाईली चयन भएका छन्। त्यसैगरि प्रेस संयोजकमा स्वरुप चौधरी, सल्लाहकारमा अमन चौधरी चयन भएका छन् ।

भेलामा बास नेपालका प्रदेश संयोजक पाण्डब पुजारा, बझांग शाखाका सल्लाहाकार ललित सिंहको पनि सहभागिता रहेको थियो ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech