सडक दुर्घटनामा युवतीको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सडक दुर्घटनामा परि एक युवतीको निधन भएको छ ।

हिजो शनिबार राती हट एन्ड चिल्ली रेस्टुरेन्ट र सिद्धार्थ कटेजबिच सुर्खेत रोड नेपालगन्जमा भ्यानले मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाईते भएकी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्यनरत आकृती क्षेत्री (मिनल) को उपचारको क्रममा आईतवार  नेपालगंज मेडिकल कलेजमा निधन भएको हो ।

चार दिन अघि मात्र उनको जन्मदिन थियो । आठ दिन अगाडी शनिबारकै दिन न्युरोड नेपालगन्जमा ट्रकको ठक्करबाट १८ वर्षीय तेजन थापा मगरको पनि ज्यान गएको थियो ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech