पोखरामा यति एअरलाईन्सको जहाज दुर्घटना

असल शासन प्रतिनिधि

पोखरामा यति एअरलाईन्सको जहाज दुर्घटना

नेपालगन्ज/ यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।

काठमाडौंबाट पोखराका लागि बिहान उडेको यति एअरलाईन्सको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि पोखरा नजिकै रहेको नयाँगाउँमा दुर्घटनामा परेको  प्रहरीले जनाएको छ ।

७२ यात्रु क्षमताको विमानमा यात्रुको संख्या बारे यकिन भइसकेको छैन । अहिले घटनास्थलतर्फ हेलिकोप्टरमा उद्धार टोली जाँदै गरेको जनाईएको छ ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech