आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा यस्तो लेखेका थिए प्रेम आचार्यले

असल शासन प्रतिनिधि

काठमाडौं: इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech