बन्दामा डुबेर दुईको मृत्यु

असल शासन प्रतिनिधि

बन्दामा डुबेर दुईको मृत्यु

कोहलपुर/बाँकेको कोहलपुर नगरपालिका १३ र १० वडाको सिमानामा रहेको चटार बन्दामा डुवेर मृत्यु भएकाे छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले कोहलपुर १२ का १५ वर्षका मनसुन बराल र अनिल भट्टराई पौडि खेल्ने क्रममा डुवेर मृत्यु भएकाेकोहलपुर टुडेलाई बताए ।

अचेत अवस्थामा निकालिएको मनसुन बरालको मेडिकल कलेजमा मृत्यु भइसकेका छ भने अर्काे व्यक्तिकाे समेत मृत्यु भइसकेकाे लाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले पुष्टि गरे ।

मनसुन बराल र अनिल भट्टराई काेहलपुर १२ ज्ञानज्याेति मावि चप्परगाैडीमा कक्षा ९ मा अध्यनरत थिए ।

  • २३ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech