परिक्षा आठको, प्रमाण-पत्र दशको !

असल शासन प्रतिनिधि

खजुरा/ खजुरा गाउँपालिका वडा नम्बर ५ का निर्वाचित वडा अध्यक्ष गरिबे शेष स्थानीय आदर्श बिधालयमा कक्षा ८ को परिक्षा दिदैछन् ।

कक्षा ८ को परीक्षा अहिले दिईरहे पनि भानु मा. वि. उढरापुरमा भारत बाट कक्षा १० को शैक्षिक प्रमाणपत्र पेश गरेर बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यस अघिनै बनी सकेका छन ।

कसरी आयो कक्षा १० को प्रमाणपत्र, यस्को छानबिन खजुरा गाउँपालिकाले  गर्न नसक्नु दु:खद रहेको स्थानीय अस्लम भाटले बताए । उनका अनुसार, उनका अनुसार, शिक्षा शाखा लगायतको संलग्नतामा उनलाई व्यवस्थापन समिति अध्यक्ष बनाईएको थियो ।

यसैगरी वडा नम्बर ७ मा रहेको रास्ट्रिय माध्यमिक बिधालय गोदाहनाको हुन सकेको छैन ।

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech