मजदुर महिलालाई बलात्कार

असल शासन प्रतिनिधि

मजदुर महिलालाई बलात्कार

नेपालगन्ज/ बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा एक मजदुर महिलालाई बलात्कार भएको छ ।

स्थानीय सलमान कवाडियाले घरमा काम गर्न बोलाएर ३२ वर्षीया एक मजदुर महिलालाई बलात्कार गरेको पाइएको छ ।

कवाडियाले शनिबार बलात्कार गरेको पीडित पक्षको आरोप छ । मजदुरको एक समूहले आइतबार बिहान कवाडियाको घर घेर्नुका साथै उजुरी दिन जिल्ला प्रहरी कार्यालय आएको बाँकेका प्रहरी प्रमुख सन्तोष राठौरले जानकारी दिएका छन् ।

 

  • १९ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech