संखुवासभामा हेलिकप्टर दुर्घटना

असल शासन प्रतिनिधि

संखुवासभा/ संखुवासभामा हेलिकप्टर दुर्घटना भएको छ ।

माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा भएको हो ।

भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको बताईएको छ ।

  • २२ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech