यो हो राजधानी

जनार्दन आचार्य

याे हाे राजधानी
अपराध गर्ने र गराउनेहरुकाे
छल्ने र छलिनेहरुकाे
लुट्ने अनि लुटिनेहरुकाे
लुक्ने र लुकाउनेहरुकाे
विश्राम स्थलि हाे मेराे राजधानी ।।१

लेेन देन अनि ठगिकाे
भनसुन र आडम्बरकाे
चाकडी अनि चाप्लुसिकाे
डुङ्गुर हाे मेराे राजधानी ।।२

ईमानदारी र स्वाभिमानकाे
खडेरिपरेकाे ठाउँ हाे राजधानी
घर अनि टाेल टाेल मा दलाल अनि
नितिगत भ्रष्टाचारि ले भरिएको
ठाउँ हाे मेराे राजधानी ।।३

 

  • ३१ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech