अस्तव्यस्ता किन ?

प्रत्यक्षदर्शीहरु

पार्किंग कसरी ?
नेपालगन्जको औद्योगिक क्षेत्र अगाडी लामो समय देखि सडककै छेउमा पार्किङ गर्ने गरिएको छ । मालबाहक भाडाका गाडीहरू कसरी कुन शर्तमा पार्किङ हुन्छन् ? यसको जवाफ कस्ले दिने ?

जेष्ठ नागरिकलाई सास्ती किन ?
जेष्ठ नागरिकलाई सम्मान कि अपमान : सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय बाणिज्य बैकको एकसटेन्सन काउन्टर नेपालगन्ज उपमहानगरपालिकामा टन्टलापुर गर्मीका बिच लाईनबद्द जेष्ठ नागरिकहरु । प्रबिधिको जमानामा सेवाका नाममा यस्तो सास्ती किन ?

जब शुरु हुन्छ बर्षा …..

जब शुरु हुन्छ बर्षायाम तब शुरु हुन्छन् बिकास निर्माणका काम । अति व्यस्त नेपालगन्जको सुर्खेत रोड जनमत अर्धसाप्ताहिकको अगाडी रहेको नाला पुल भत्काईएको छ । नाला सानो भएको भन्दै भत्काई पुनर्निर्माण गर्ने भनिएको छ, उद्देश्य राम्रो हो, समय उपयुक्त भएन । पुनर्निर्माण तिब्र गतिमा नहुने हो भने उक्त क्षेत्रमा अस्तव्यस्तता बढ्ने र दुर्घटना हुने सम्भावना छ, सम्बद्धको समयमा ध्यान जाओस् ।

  • १७ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech