छाडा चौपायाका कारण युवकको निधन

असल शासन प्रतिनिधि

छाडा चौपायाका कारण युवकको निधन

नेपालगन्ज/ नेपालगन्जमा छाडा चौपायाका कारण फेरी एक युवाको ज्यान गएको छ ।

आईतबार राती साढे दश बजे विशालचोक नेपालगन्जमा छाडा चौपाया गाईसंग मोटरसाइकल ठोकिएर घाइते भएका राजापुर बर्दियाका प्रदिप थारुको उपचारको क्रममा राति ज्यान गएको हो ।

छाडा चौपायाको उचित ब्यबस्थापनको लागि सम्बन्धित निकायले वेवास्ता गर्दा दिनहुँ दुर्घटना भईरहेका छन् ।

 

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech