रेडक्रसको स्थापना दिवसमा बास कैलाली सम्मानित

असल शासन प्रतिनिधि

धनगढी  / नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले लामो समय देखी सुशासनको साथै मानवीय सेवाभावबाट काम गरिरहेको भन्दै बास कैलाली लाई सम्मान गरेको छ ।

कैलालीको धनगढी स्थित आफ्नै भवनमा मंगलबार नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा उक्त सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहको द्धारा बास कैलाली शाखाका अध्यक्ष चिरिञ्जीबी छेडाल र बास घोडाघोडी उपशाखाका अध्यक्ष ईन्दु केसीलाई प्रमाण पत्र सहित सम्मान गरिएको हो ।

 

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech