बलात्कार आरोपमा युवा पक्राउ

असल शासन प्रतिनिधि

बाँके/बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मगरले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीले उनलाई पक्राउ गरेको हो ।

 

  • २८ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech